रअ प्रमुखको सक्रियताप्रति नेकपा नेता भीम रावलको कडा आपत्ति।

प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

काठमाडौ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एबम पुर्ब उपप्रधानमन्त्री भिम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख समान्तकुमार गोयलको सक्रियताप्रति आपत्ति जनाउनु भएको छ।

मंगलबार दिउँसो ट्विट गर्दै नेकपा नेता भीम रावलले नाम उल्लेख नगरी भारतीय दूतावासको सक्रियताप्रति आपत्ति जनाउनु भएको हो।

उहाको ट्विट