बिनोदले निर्देशन गरे भिम कार्की र देबि घर्तिको गित भिडियो सहित हेर्नुहोस

प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

गायक भिम कार्कीको शब्द संगीतमा कलियुगकी पार्बती बोलको गित म्युजिक नेपालको युटुब च्यानलबाट भर्खरै सार्बजनिक गरिएको छ।

चर्चित गायिका देबि घर्ती र भिम कार्की ले गाउनु भएको उक्त गितलाई अहिलेका चर्चित निर्देशक बिनोद सुन्दासले निर्देशन गर्नु भयको हो।

शिब राज सुन्दासको सल्लाह सङ्गै निर्माण भयको उक्त गितम अभिनय बिन्दास ढकाल र मन्दिरा भण्डारी गर्नु भयको छ भने अहिलेका चचित छायांकनकार करन चैशिर छायांकन गर्नु भयको छ।सम्पादक प्रबिन भट्टले गर्नु भयको उक्त गितलाई
एरेन्जमेन्ट भने बिश्वास नेपाल गर्नु भयको छ।कलियुगकी पार्बतिलाई सुन्दास फिल्म प्रालिले बजार ब्यबस्थापन गरेको हो।