इन्डियामा नेपाली ड्राइभरको बेजोक, नेपाली भन्ने थाहा पाएपछि उपचार नगरेरै फिर्ता( भिडियो सहित)

इन्डियामा नेपाली ड्राइभरको बेजोक, नेपाली भन्ने थाहा पाएपछि उपचार नगरेरै फिर्ता( भिडियो सहित)
प्रकाशित मिति : शनिबार, साउन ४, २०७६

नेपाली भएकै कारण भारतमा गाडी दुर्घटनामा पर्दा औसधि नपाइ नेपाल फर्किनु भएका बैतडीका बासुदेब जोशीको ब्याथा भिडियोमा हेर्नुहोला।