(भिडियो सहित)चर्चित कलाकार भन्न नि लाज, आजभोलि टिकटक बाटै चर्चित हुन थाले:- यश कुमार

प्रकाशित मिति : सोमवार, जेष्ठ १३, २०७६

चर्चित गायक तथा नायक यश कुमार दर्सकको मनमा बसेको नाम हो। नायक तथा गायक यश कुमारका थुप्रै गित हरुले दर्शकको मन जित्न सफल भएका छन। गित संगीतले समाज रुपान्तरण हुनु पर्छ भन्ने सोच राख्ने यश कुमार समाज परिवर्तनका लागि थुप्रै गित ल्याउने गर्छन उनका सिर्जनाले दर्सकको मन पनि जित्छ।

समाजमा हरेको अन्धविश्वास छुवाछूत,भेदभाव जस्ता समस्य लाई समाधान गर्न आफू गित संगीत तथा चलचित्रको माध्यम बाट आवाज उठाइ राखेको बताउछन। उनले संगीत संगै यसै बिषयमा चलचित्र समेत निर्माण गरेका छन। बाटो मुनिको फुल चलचित्र जातिय बिबेध बिरुद्ध निर्माण गरेर समाजमा परिवर्तन आउँछ भनेर जनचेतना जगाएको उनी बताछन।

आफू चलचित्र ब्याबसायिक सफलता भन्दा पनि सन्देश मुलक निर्माण गर्न रुचाउने उनले बताए।

पूरा कुराकानी हेर्न भिडियो हेर्नुहोला।